नियम ५७
नयाँ शेयरबाट उठेको पूँजी प्रारम्भिक पूँजीको अंश हुने
नयाँ शेयरहरूको सृजनाबाट उठेको पूँजी प्रारम्भिक पूँजीको अंश मानिनेछ र सो शेयरको सम्बन्धमा ऐन र यी नियमहरूको कुराहरू लागू हुनेछ ।